Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ फागुन २८ गते आइतबार

भट्टकाे पहलमा नेबिसंघले पायाे सभापति । पहिलाे पटकमै महिला बाहुल्यतामा स्ववियु गठन ।

कंचनपुरकाे दानेश्वर हरि बहुमुखि क्याम्पसमा स्वतन्त्र विध्यार्थि युनियनकाे चुनाव सर्वसम्मत भएकाे छ । स्ववियुले पहिलाे पटकमै महिला सभापति पाएकाे छ । सभापतिमा बिमला जाेशी चयन भएकि हुन ।

बिध्यार्थि संगठनका प्रतिनिधिले सहमति गर्दै आइतबार यस्ताे निर्णय गरेका हुन । नेविसंघका पुर्व जिल्ला अध्यक्ष कृष्णराज भट्टले सबै संगठनका साथिहरुसित सर सल्लाह गर्दै सभापति नेविसंघबाट चयन गर्न सफल भएकाे बताएका छन ।

सचिवमा अनेरास्ववियु बाट सुनिता ओड, क्रान्तिकारी बाट काेषाध्यक्षमा जयन्तिकुमारि खत्रि चयन बएका छन । सदस्यहरुमा एलिना कार्कि, बिमला रावल, सबिना पन्त रहेका छन भने समानुपातिक सदस्तय तर्फ हेमन्ति जाेशी, तुलसि गिरि, चन्द्रेव जाेशी, मनिषा थापा, गंगा साउद रहेका छन ।

  नेविसंघका कृष्णराज भट्ट, अनेरास्ववियुका कमलकुमार राेकाया, अखिल ( क्रान्तिकारी )का भुवन सिह बिष्ट, अनेरास्ववियु का प्रज्वल कुवँर र राप्रबि संगठनका मनिष पाल समेतका विद्यार्थी नेताहरुले सहमति गरेका थिए ।


#स्ववियु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>