कैलाली कंचनपुरमा प्रदेश सरकार सरकारले विदा दिएकाे छ । सरकारले रानाथारु समुदायले मान्ने खखडेहरा पर्वकाे विदा दिएकाे हाे ।
सरकारले २०७९बैशाख १ गते प्रदेश राजपत्रमा प्रकाशित बिदा सम्बन्धी सूचना अनुसार खखडेहरा पर्वको बिदा मिति २०७९ साल चैत्र १ गते कायम गरिएकोमा सो मिति संशोधन गरी चैत्र १ गतेको सट्टा फागुन ३० गते कैलाली र कञ्चनपुरमा विदा दिएकाे सरकारले एक सुचना जारि गरि जानकारि दिएकाे छ ।
जिल्लामा खखडेहरा पर्वको बिदा दिन प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट मिति यहि फागुन २८ गते आईतबार निर्णय भएको हाे ।
कैलाली कंचनपुर मा बसाेवास रहेकाे रानाथारु समुदायले याे पर्वलाई हर्साेउल्लास पुर्वक मनाउने चलन छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया