Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत ०२ गते बिहिबार

कंचनपुरकाे बेलाैरि नगरपालिकामा एक महिला घर नजिकै मृत फेला परेकी छन्। ती महिला बासको झाडी नजिक झुण्डिएको अवस्थामा फेला परेकी हुन। 

बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने करिब ४० वर्षीया गीता चौधरी घर पछाडि बास झाडी नजिक झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन। 

बिहान परिवारका सदस्यले चौधरीलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।  

प्रहरी घटनास्थलमा पुगिसकेको छ। ‘झुण्डिएको अवस्थामा फेला पा-यौँ, हामी घटनास्थलमै छौँ,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीपचन्द्र शाहले भने, ‘घटनाबारे अहिले केहि भन्न सकिन्न, मुचुल्का तयार गर्दै छौ। अनुसन्धान हुँदैछ।’ 

स्थानीयले आत्महत्या नभएर हत्या भएको हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>