Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ चैत ०५ गते आइतबार

वर्तमान सरकारमा सहभागी हुने काग्रेसकाे निर्णय ।
फायल फाेटाे

नेपाली कांग्रेसले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ प्रकाश शरण महतले जानकारी दिनुभयाे।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनका लागि चारवटा मापदण्ड निर्धारण गरिएको छ । जसमा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलन रहेको प्रवक्ता महतले बताउनुभयो । उहाले संविधानको रक्षा, बृहतर देशको बिकास र समृद्धि तर्फ सरकारले काम गर्ने अपेक्षा सहित सरकारमा सहभागी हुने निर्णय गरेको उहाले बताउनुभयो ।

बैठकले उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई र शुभकामना व्यक्त गरेको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>