Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
मेलाैली
२०७९ चैत ०५ गते आइतबार

बिधुतकाे पाेलमा छाेईदा मर्याे बाख्रा, बिधुतकाे लापरबाही ।

बैतडीको मेलौली नगरपालिका ३ को बागगोठमा बिद्युतको पोलमा करन्ट लाग्दा बाख्रा मरेको छ । आज दिउसो १२ बजेको समयमा बिद्युतको पोलमा करेन्ट लागेर बाख्रो मरेको स्थानीयले बताएका छन।

बाख्रा पोलमा छाेईएपछि एक्कासी आगो लागेको र करिब १५ मिनेटसम्म आगो लागेर बाख्रा मरेको बताईन्छ ।

आगो लागेर तार चुडिएर बिद्युत फल्टभई यस्तो दुर्घटना भएको हुनसक्ने बिद्युत वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए । तार चुडिएको रहेछ, पोलमा तार छोइएको हुनाले यस्तो भएको हो, प्राबिधिक टोली पाठाएका छौँ भट्टले भने ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>