Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बैतडी
२०७९ चैत ०५ गते आइतबार

बैतडि बाट उदायाे अनेरास्ववियु, श्रिकाेटमा अनेरास्ववियु प्यानलै विजयी

बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट बहुमुखी क्याम्पसको स्ववियु चुनावका नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ।

सभापतिमा अनेरास्ववियुका शम्भुराज गिरी ९२ मत ल्याउँदै विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी माओवादी निकट अखिल (क्रान्तिकारी) का लोकबहादुर कार्कीले ६३ मत प्राप्त गरे।

सचिवमा अनेरास्ववियुकै रमेशदत्त भट्ट (९६), कोषाध्यक्षमा सुनिल जोशी (९४), सदस्यहरुमा क्रमशः दिनेश भट्ट (८८), पुष्पा कार्की (९३), सृजना लुहार (९८) मत ल्याउदै विजयी भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>