Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
डाेटी
२०७९ चैत ०५ गते आइतबार

आदर्श क्याम्पस डोटीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियन (अनेरास्वबियू)को प्यानल निर्वाचित भएको छ । २९ मत खसेको उक्त क्याम्पसमा २१ मत अनेरास्वबियूको प्यानलले प्राप्त गरेको छ भने नेपाल बिद्यार्थि संघको प्यानलले ७ मत प्राप्त गरेको छ ।
नेपाल बिद्यार्थि संघका अध्यक्ष पदका उम्मेदवार गणेशराज ओझाको प्यानललाई पछि पार्दै अनेरास्वबियूका श्याम बिक सचिब पदम पछेरा, कोषाअध्यक्ष हेमा बोहरा सहित सम्पूर्ण प्यानल बिजयी भएको हो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको क्याम्पस प्रमुख मोहन रौतेडाले जानकारी दिए ।


#स्ववियु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>