कंचनपुरको दानेश्वर हरि बहुमुखि क्याम्पसमा स्वतन्त्र विध्यार्थि युनियनको चुनाव सर्वसम्मत भएपछि आज आईतबार मतदानकाे दिन पारेर प्रमाण हस्तान्तरण गरेर सपथ ग्रहण कार्यक्रम भएको छ ।
क्याम्पसमा सबै नेतृत्व सर्वसम्मत भएकाे थियाे सभापतिमा नेबिसंघ बाट बिमला जोशी, सचिवमा अनेरास्ववियु बाट सुनिता ओड, क्रान्तिकारी बाट कोषाध्यक्षमा जयन्ति कुमारि खत्रि चयन बएका छन सदस्यहरुमा एलिना कार्कि, बिमला रावल, सबिना पन्त रहेका छन भने समानुपातिक सदस्य तर्फ हेमन्ति जोशी, तुलसि गिरि, चन्द्रेव जोशी, मनिषा थापा, गंगा साउद रहेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया