Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत ०६ गते सोमबार

कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा रहेको कञ्चन बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अनेरास्ववियुका देव बहादुर साउँद निर्वाचित हुनु भएको छ ।

उक्त क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको तालमेल तथा अनेरास्ववियु एक्लै गरी २ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो । अनेरास्ववियुबाट सचिव र दुई जना सदस्य निर्वाचित भएका छन् भने नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट कोषाध्यक्ष र तीन जना सदस्य निर्वाचित भएका छन् ।

सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>