Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत ०६ गते सोमबार

संयुक्त प्यानल पराजित गर्दै कृष्ण बैजनाथमा निविसंघ बिजयी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारी स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको पुरै प्यानल विजयी भएको छ । ७०७ विद्यार्थी मध्ये ४७४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।  

स्ववियु सभापतिमा ३०६ मत सहित कृष्ण राज जोशी, सचिवमा २७७ मत सहित करन प्रसाद भट्ट र कोषाध्यक्षमा २४६ मत सहित विमला मल्ल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा नेविसंघकै सपना भण्डारीले २८९, कमला जोशीले २७७, दिपक साउदले २७८, हरिश प्रसाद जोशीले २६२ र हिमाल लुहारले २५४ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ ।

उक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले तालमेल थियोे भने नेविसंघ एक्लै चुनावी प्रतिस्पर्धामा गएको थियोे । सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>