Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
आदित्य जाेशी आदित्य जाेशी
२०७९ चैत ०६ गते सोमबार

जन्मदिनकाे अवसरमा धामीले बाडे स्यानेटरि प्याड बकस ।

सुदूरपश्चिम विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ्ग अन्तर्गत रहेको विद्यार्थीहरुको साझा एवंम्  गैर नाफामुखी सङ्गठन "ईन्जिनियरिङ्ग विद्यार्थी समाज" का महासचिव जनक सिंह धामी ले आफ्नो जन्मोत्सवको अवसरमा सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत रहेका सम्पूर्ण विभागहरुमा सेनेटरी प्याड बक्स हस्तानतरण गरेका छन् ।

पछिल्लो समय महिनावारीको समयमा आधुनिक सेनेटरी प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ। महिनावारीको समयमा हुने सङ्क्रमणबाट बच्न सेनेटरी प्याड सुरक्षित मानिन्छ । यसै कुरालाई मध्यनजर गर्दै धामीले विश्वविद्यालयका सम्पूर्ण विभागका विभागीय प्रमुखहरु, शिक्षक तथा कर्मचारीहरु र विद्यार्थीहरुकाेको उपस्थितीमा उक्त प्याड बक्स हस्तानतरण गरेका छन् ।

धामीले "सानो भए पनि जन्मदिनको अवसरमा उक्त कार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् साथै अगामी दिनमा आफूले यस्ता कार्यहरूलाई  निरन्तरता दिने वाचा समेत व्यक्त गरेका छन्"!



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>