Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत ०७ गते मङ्गलबार

बहुमतले लगायाे छिमेकमा ताला, प्रहरिलाई भएन पत्ताे ।

नेकपा बहुमतले छिमेक लघुबित्त बित्तिय संस्थाकाे कार्यालयमा मंगलबार तालाबन्दी गरेकाे हाे । कंचनपुरकाे शुक्लफाँटा नगरपालीका झलारिमा रहेकाे
छिमेक लघुवित्त वितीय संस्था लिमिटेडमा बिहान कार्यालय खुल्ने बित्तिकै तालाबन्दी गरेकाे नेकपा बहुमतका नेताहरुले बताएका छन ।

उनिहरुका अनुसार लघुवित्तले उपभोक्ताबाट चर्को व्याज असुलि गरिरहेकाले, हाम्रो पार्टिको माग ५% हुनुपर्ने भएकाले एकल महिलालाई ऋण प्रबाह गर्दा भेदभाव र सास्ती दिने गरेकाे, किस्ता असुल उपर गर्न उपभोक्ता रिणिहरु सित महिना महिनामा किस्ताका लागि जवरजस्ति र दुर्वयहार गरेको पाईएकाले,बिभिन्न प्रलोभन (स्किम) दिएर उपभोक्ता तथा ऋणिहरुलाई ठग्ने र दुख दिने गरेको पाईएकाले, उपभोक्ताहरुको बचत बुक संस्थामा राखेर बचतको आयव्यय पारदर्सि नभएको उपभोक्ताहरु बाट गुनासो आएकाे र सेवा शुल्क बिमा लगायत शीर्षक मा अनावश्यक रकम लिने भएकाले तालाबन्दी गरेकाे बताएका छन ।

यश बिषयमा कंचनपुर प्रहरी प्रवक्ता संग बुझ्दा जानकारी आईनपुगेकाे बताएका छन । केहिदिन बाट बहुमतले बित्तिय संस्थामा तालाबन्दी गरिरहेकाे छ । केहिदिन पहिला बेदकाेट नगरपालिमा रहेकाे एक बित्तिय संस्थामा पनि तालाबन्दी गरेकाे थियाे ।


#बित्तिय संस्थामा तालाबन्दी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>