Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ चैत ०८ गते बुधबार

सुदुरपश्चिम का यी १० क्याम्पसमा आज स्ववियु निर्वाचन हुदै, ५ मा स्थगित, १ मा सर्वसम्मत ।

सुदूरपश्चिम विश्वविद्यालयको १६ मध्ये १० क्याम्पसमा आज मतदान हुने । १ क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन, केन्द्रीय क्याम्पसमा चैत्र २१ गते निर्वाचनकाे सहमति र ४ क्याम्पसमा निर्वाचन अनिश्चित भएकाे छ ।

विश्विद्यालयका १० क्याम्पसहरु -कैलालि बहुमुखि क्याम्पस धनगढी
-दुर्गालक्ष्मि बहुमुखि क्याम्पस अत्तरिया
- जाेगबुडा त्रिवेणी बहुमुखि क्याम्पस
- सिताराम बहुमुखि क्याम्पस डाेटि
- घन्टेश्वर सेती महाकालि क्याम्पस जाेरायल डाेटि
- जयपृथ्बि बहुमुखि क्याम्पस बझाङ
- पाटन बहुमुखि क्याम्पस पाटन बैतडी
- जगन्नाथ बुहुमुखि क्याम्पस गाेठलापानी बैतडी
- मणिलेक बहुमुखि  क्याम्पस मेलैली बैतडि
- दार्चुला बहुमुखि क्याम्पस दार्चुला मा आज मतदानकाे तयारि भएकाे विश्वविद्यालयका सुचना अधिकारी सन्ताेष बिष्टले जानकारी दिएका छन ।
गाेकुलेश्वर क्याम्पस दार्चुलामा अखिल क्रान्तिकारी नेतृत्वमा सर्वसम्मत उमेदवारि भएकाे छ ।

विद्यार्थी स‌गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि केन्द्रीय क्यामपस समेत ५ क्याम्पसमा निर्वाचन स्थगित भएको छ।
सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच सहमति पछि केन्दिय क्याम्पसमा आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिए।

‘निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी संगठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ’, उनले भने,‘विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ।’ ​भट्टकाअनुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन् ।


#स्ववियु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>