Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत १५ गते बुधबार

भिमदत्तका युवाँ लागु औषध सहित कालागाैडि बाट पक्राउ परे ।

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर–८ भाँसी का तपेन्द्र चौधरी र सुमित चौधरी रहेको कञ्चनपुर सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

झलारी र बन्साहबाट खटीएको संयुक्त प्रहरी गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका १२ कालागौडी स्थित बेलौरीबाट कलुवापुर तर्फ आउँदै गरेका म.२.प.२९७८ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा चालक तपेन्द्र चौधरीले लगाएको ट्रेकसुटको दायाँ गोजी भित्र कालो प्लाष्टिकको थैलीमा ८.५१० ग्राम लागुऔषध फेला परेको डीएसपी डाँगीले जानकारी दिए।

साथै उनीहरुको साथबाट विभिन्न किसिमका औषधि र ३ थान मोबाइलसमेत बरामद गरिएको उनले बताए। उनीहरुलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>