Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत १७ गते शुक्रबार

सरकारि अस्पतालमा कार्यरत चिकित्सककाे नाम निजि क्लिनिकमा राख्नेलाई कार्वाहिकाे चेतावनी ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकमा नाम प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले शाखा अधिकृत शेरबहादुर विकले जारी गरेको सूचनामा मन्त्रालय मातहत कार्यरत चिकित्कसहरू मध्ये केही नाम सहमति बेगर विभिन्न निजी क्लिनिकहरूमा पाइएको हुँदा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल मेडिकल काउन्सिल ऐन,२०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४, को नियम २२ मा  चिकित्सकको आचारसंहिताको उल्लङ्घन हुने गरी कुनै पनि चिकित्सक निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैर व्यावसायीक र अनैतिक कार्य नगर्न सूचनामा उल्लेख गरिएको छ ।

चिकित्कसहरूले कुनै कार्य गरेको प्रमाणित भएमा कानुन अनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>