Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १८ गते शनिबार

माइलकाे संयाेजकत्वमा बन्याे पुर्व जनमुक्ति सेनाकाे समिति । भिडियाे सहित

पूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरको भेला सम्पन्न भएको छ ।
शुक्रबार कृष्णपुर नगरपालिका २ वाणिमा पूर्व जनमुक्ति सेना नेपाल नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न भएको हो ।
भेलाले पुर्व जनमुक्ति नेपाल कञ्चनपुरको तदर्थ समितिको संयोजकमा लक्ष्मण कुमाल (माईल)को संयोजकत्वमा ६५ सदस्यीय तदर्थ समिति विस्तार गरिएको छ ।

सह सयोजकमा सुुमित्रा शाही रहेकी छिन । पुर्व जनमुक्ति सेनाका कमाण्डर बहादुर सिह महराले अहिले कञ्चनपुर जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरेर केही समयमै जिल्ला सम्मेलन गर्ने गरिने बताए ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका सचिव राम बहादुर देउकर(रक्तविज)ले अहिले पुर्व जनमुक्ति सेना नेपालको तदर्थ समिति विस्तार गरिएको बताए । उनका अनुसार प्रमुख अथिति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बीरबल विश्वकर्मा, पुर्व जनमुक्ति सेना नेपालका सुप प्रदेशका संयोजक सम्भव कुँवर, माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डे, पूर्व लडाकु समेत रहेका माओवादी केन्द्र सुप प्रदेशका सह सचिव राम बहादुर देउकर(रक्तबिज), माओवादी युवा नेता टेकेन्द्र साउद(कुसुस) सहितले प्रशिक्षण दिएका थिए ।

कञ्चनपुरका पुर्व जनमुक्ति सेनाका पुर्व कमाण्डर सहितको उपस्थिति रहेको थियो । परिर्वतनका लागि जनमुक्ति सेना नेपालको भूमिका विषय महत्वपूर्ण रहेको बताउँदै शान्ति सविधान र प्राप्त उपलब्धी रक्षाका लागि संघर्ष गर्ने एकमत भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>