Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १८ गते शनिबार

राेकिएन सरकारि सवारि साधनकाे दुरुपयाेग नियामक निकाय माैन, बहुमत निकट युवाँ र विद्यर्थिले फेला पारे ।

सरकारि सवारि साधनकाे व्यापक दुरुपयाेग निरन्तर भैरहेकाे छ । शनिवार कंचनपुरमा पास बिनाका ४ वटा माेटरसाईकल नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) को साहयक  संगठन युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर र अखिल क्रान्तीकारी कञ्चनपुरले नियन्त्रणमा लिएर ट्राफिक कार्यालय कञ्चनपुर लाई बुझाएको हाे।

नियन्त्रण मा लिएका सवारी साधन
१- बैतडि सिवनाथ गाउपालिका जिन्सीफाटकाे २५४
२- घरेलु तथा साना उधोग महेन्द्रनगर सु.प.०२ ००१ब.५४७
३- पुर्वाधार विकास कार्यालय सु.प.०१ ००१ब.२७९७
४- लालझाडि गाउपालिकाकाे सु.प.०१ ००१ ब. १५२९ नम्बरकाे माेटरसाईकल रहेकाे जिल्ला प्रहरी कार्यालय कंचनपुरका सुचना अधिकारी डियसपि प्रकाश डाँगिले पुष्टि गर्नु भएकाे छ ।

सरकारि सवारि साधन विदाकाे दिन चलाउन आवश्यक परे प्रशासनकाे पास लिई चलाउने ब्यावस्था रहेकाे छ । तर सरकारि सवारि साधन दुरुपयाेग गर्दै मनमर्जि चलाउनेहरु व्यापक रुपमा देखिई रहेका छन । काम नै नपरि वा सरकारि साधन आफ्ना आफन्त र नेताहरुलाई दिएर समेत दुरुपयाेग भैरहेका हुन्छन ।
यस्ता सवारि चालक वा सवारिकाे नियमन भने भएकाे देखिदैन । थुप्रै सरकारि सवारि साधन भारतिय शहर सम्म समेत पुगि राखेका हुन्छन । यसरि सवारिकाे ब्यापक दुरुपयाेग बढेकाे देखेर साधन नियन्त्रणमा लिएर ट्राफिक प्रहरिकहाँ बुझाएको बहुमत निकट युवा जनस्वयमसेवक नेपालका नेता दिपेन्द्र ऐरिले बताए ।


#सरकारि सवारि दुरुपयाेग

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>