Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १९ गते आइतबार

दाउरामाथिकाे निर्भरता घटाउन बिधुतिय राईसकुकर बितरण, पर्यावरण जाेगाउन मदत्त पुग्ने ।

दाउरा माथिकाे निर्भरता कम गर्ने उद्देश्यले सामुदायिक वनका उपभाेक्तालाई बिधुतिय राइसकुकर बितरण गरिएकाे छ ।

कृष्णपुर नगरपालिका २ स्थित दिपेन्द्र स्मृति सामुदायिक बनले बनमाथी दाउराको निर्भरता र कार्वन उत्सर्जन कम गर्ने उदेश्यले शनिवार बिधुतिय राईसकुकर बितरण गरिएकाे हाे वनका अध्यक्ष देवसिह भण्डारिले बताउनुभयाे ।

कृष्णपुर २ का वडा अध्यक्ष अर्जुन साउदले भने सबैजसाे उपभाेक्ताहरु दाउरा माथि निर्भर रहेका छन मात्र भात पकाउन पनि बिधुत खपत गर्ने र दाउरा कटाैति भयाे भने बन जाेगिने, कार्वन उत्सर्जन राेक्न र पर्यावरण जाेगाउन मदत्त पुग्ने देखिनेछ । याे संगै उपभाेक्ताकाे स्वास्थ्य धुवाँ कम भै सुधार गर्न र बिधुत बिकासमा समेत मदत्त पुग्ने, बिधुतिय सामाग्रि बाट खाना पकाउन बानि परेमा दाउरा र प्रेट्राेलियम ग्यासकाे उपभाेग छाेडेमा नेपाली पैसा बिदेशिन राेकिने र राष्ट्रिय अर्थतन्त्र मजबुत गर्न समेत मदत्त पुने अवस्था आउने भएकाले याे काम सराहनिय रहेकाे बताउनुभयाे 


कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा को प्रमुख आतिथ्यतामा सामुदायिक वनका २५० जना उपभोक्ताहरुलाई नि:शुल्क बिधुतिय राईस कुकर बितरण गरेको हाे ।
यसरी दाउरा माथिकाे निर्भरता घटाउन बिधुतिय सामाग्रि प्रयाेग गर्न प्राेत्साहन गरेकाे कंचनपुरमा सम्भव: पहिलाे उदाहरण हाे ।


#वनकाे निर्भरता घटाउन बिधुतिय उपकरण बितरण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>