Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
बैतडी
२०७९ चैत २० गते सोमबार

बैतडिमा जिप दुर्घटना १ काे मृत्यु ११ घाईते ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पन्देचेश्वर  बाट देहिमाण्डाैका लागि छुटेको से १ ज २९५ नम्बरकाे जिप सोमबार बिहान ११ः३० बजेतिर दुर्घटना हुँदा पञ्चेश्वर–५ मसिनाका ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

जिपमा रहेका बाँकी ११ जना घाइते भएका र उनिहरुलाई घटनास्थलबाट अस्पताल लैजाने काम भइरहेको प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो । घाइतेको परिचय खुल्न बाँकी छ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित सुरक्षा निकायका प्रमुखहरुको टोली समेत घटनास्थलतर्फ गइरहेको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>