Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ चैत २० गते सोमबार

अभद्र ब्यावहार गर्नेलाई पत्रकार महासंघले गर्याे कडा कार्वाहिकाे माग ।

पत्रकार माथि अभद्र ब्यावहार गर्नेलाई कडा कार्वाहिकाे माग गर्दै पत्रकार महासंघ दार्चुला, प्रेस सन्टर नेपाल लगायतले बिज्ञप्ति जारि गरेकाे हाे ।
दार्चुलाका पत्रकार हरि प्रसाद जाेशी माथि साेमबार बिहान शैल्यशिखर नगरपालिका ९ गाेकुलेश्वर बजारमा पसल थापेर बसेका मनोज साउँद र उहाँका बुवा नरी साउँदले समाचार संकलन गरिरहेका पत्रकार महासंघ दार्चुलाका सदस्य एवं प्रेस सेन्टर दार्चुलाका अध्यक्ष हरी प्रसाद जोशीलाई पत्रकारहरुको भूमिकाको विषयलाई लिएर सार्वजनिक स्थलमा हातपात गरेको तथा गाली जईज्जत गरेको घटना प्रति नेपाल पत्रकार महासंघ दार्चुला घोर भत्र्त्सना गर्दछ,  बिज्ञप्तिमा उल्लेख गरेकाे छ ।

पछिल्लो समय विभिन्न वहानामा मिडिया माथी भईरहेको आक्रमणले सम्पुर्ण मिडिया जगत र पेशा प्रति असुरक्षा बढी रहेकोले उक्त घटनामा दोषी रहेका दुबै जनालाई कडा भन्दा कडा कार्वाहीका लागि राज्यका सम्बद्ध निकायसँग जोडदार माग बिज्ञप्तिमा गरिएकाे छ ।

यस्तै प्रेस सेन्टर जिल्लाशाखा दार्चुलाले समेत घट्नाका दाेसिलाई कार्वाहिकाे माग गरेकाे छ 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>