Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत २३ गते बिहिबार

बुहमत ले गँहु चुटाई मुल्य निर्धारण गर्न बुझायाे भिमदत्तमा मागपत्र ।

नगर समितिले प्रति घण्टा मनोमानि तरिकाले ३००० सम्म पनि असुलि गरेको पाईएको उल्लेख गर्दै ।पार्टी नगर समिति को गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेकाे छ ।

पेट्रोलियम पदार्थको मुल्यमा केहि हदसम्म राहत भए पनि गँहु चुटाई लागत नघटेको यस अवस्थामा यथाशिघ्र गँहु चुटाईको प्रतिघण्टा/प्रति क्युन्टल
मुल्य निर्धारण गर्न सम्बन्धीत निकाय संग जोडदार माग गर्दै नगर उप प्रमुख तथा नगर अनुगमन संयोजक लाई माग पत्र बुझाएको छ।

कंचनपुरका गाउँहरुमा गहुँ थ्रेसिङ्गकाे मुल्यमा एक रुपता छैन । मूल्य निर्धारणमा कुनै निकायले तदारुकता समेत देखाएको छैन । बहुमतका नगर ईन्चार्ज दिपेन्द्र ऐरिले थ्रेसिङ्गकाे मूल्य रु दुई हजार सम्म हुनुपर्ने माग रहेकाे बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>