Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत २४ गते शुक्रबार

व्यापक राजस्व गुमाउदै भिमदत्तनगर, कराेडकाे माल लाखमा सिमित, राजस्व छलिकाे आशंका ।

नगर बिकासकाे मेरुदण्डका रुपमा रहेकाे राजस्व राेयल्टि  भिमदत्त नगरपालिकाले बिगत बर्ष भन्दा धेरै कम रकम उठाएकाे हाे ।

भिमदत्त नगरपालिकाले महाकालि नदि र अन्य खहरे खाेलाहरुमा नदिजन्य बस्तुबाट राजस्व संकलन गर्ने गर्दछ ।
चैत्र २२ गते बुधवार सम्म महाकाली नदिवाट ९२ लाख ६८ हजार ५ सय सन्तानब्बे मात्र उठाएकाे छ । जवकि बिगत बर्षमा महाकालि नदिमा भीमदत्त नगरपालिकाले गत बर्षनै करिव ६ कराेड पर्ने ठेक्का केही ढिला मंशिर पुसमा दिएका कारण करिव ४ कराेडमा दिएकाे थियाे ।

ठेकेदारले ४-६ कराेड तिर्छन, खटनपटन, लगानि लगायतकाे रकम उठाउदा समेत ठेकेदार फाईदामा हुन्छन भने नगरपालिकाकाे राजस्व किन उठिरहेकाे छैन भन्ने प्रमुख बिषय देखिन्छ ।

राजस्व कम उठेकाे बिषयमा बिहिबार महाकालि किनार स्थानिय समेत नगरपालिका पुगेर आफ्ना भनाई र मागहरु राखेर गएका छन । उनिहरुका अनुसार नगरपालिकाले काट्ने राेयल्टि रसिद नै गलत वा फेक हुन सक्ने तर्फ संकेत गरेका छन । उनिहरुले भने महाकाली बाट पिडितले जहिले त्रास मात्र भाेग्ने हाे ठेक्का दिएन, त्यसपछि आफ्ना नजिकका मानिस राखेर राेयल्टि उठाउदैछन तर छाप समेत नलागेका ठेलिबाट पैसा असुलिदैछ । एक दुइमा छाप छुट्न सक्छ पट्क पट्क छाप नै नभएका रसिद कहाँ बाट आउदैछन भनी प्रश्न गरे ।

यत्तिका समय सम्म मात्र ९२ लाख राेयल्टि उठ्नुले समेत वास्तविक ठेलिबाट राेयल्टि नकाटिएकाे हुन सक्ने शंका गर्न सकिने अवस्था देखिन्छ ।

नगरपालिकाका अनुसार यस्ता ठेलि एक अर्काेमा भिडाएर के अवस्था हाे पत्ता लगाई वास्तबिकता बाहिर ल्याउछउ भनेपनि बिहिबार बाट अहिले समाचार तयार पार्दा सम्म याे तथ्य दिएकाे छैन ।

भिमदत्तका अरु सबै खहरे खाेलाहरुकाे राजस्व बुधबार सम्म जम्मा २२ लाख ९१ हजार १ सय चालीस मात्र उठेकाे छ ।


#राजस्व छलिकाे आशंका

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>