Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत २४ गते शुक्रबार

कृष्णपुर २ पछि शुक्लाफाँटा नगरपालिकाले गहुँ थ्रेसिङको न्यूनतम दररेट निर्धारण गरेको छ।

नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा शुक्रवार बसेको दररेट निर्धारण समितिको बैठकले नगरपालिका क्षेत्रभित्रका किसानहरुको गहुँ थ्रेसिङ गर्नका लागि न्यूनतम दररेट तोकेको हो।

प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ वा १४ बोरा गहुँ थ्रेसिङ गर्दा एक बोरा पाउँने गरी थ्रेसिङ गर्न/गराउन पालिकाले निर्देशन जारी गरेको नगर कार्यालयले जनाएको छ ।
बिहिबार कृष्णपुर २ वडा कार्यालयले प्रति घन्टा २ हजार रुपैया निर्धारण गरेकाे थियाे



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>