Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत २४ गते शुक्रबार

कंचनपुरकाे धारपानिमा बाघकाे आक्रमण जारि, अध्यक्षकाे आयाे यस्ताे अनुराेध ।

कंचनपुरमा बाघकाे आक्रमण जारि छ । शुक्लफाँटा नगरपालिका वडा ८ धारापानी स्थित आज शुक्रवार राइभान ठगुन्नाकाे घर सँगै जाेडिएकाे खेतबाट चराउन लगाइएको खसि बाघले आक्रमण गरि मारिदिएकाे छ।

वडा अध्यक्ष बहादुर सिह महराका अनुसार
याे २ बर्षकाे खसी सहित एक महिनामा बाघको आक्रमणमा परि १गाई र ७बाख्रा एकै गाउँका मारिएकाे बताएका छन ।

स्थानियले जानकारी नभएको कारण नेपाल सरकारले प्रदान गर्ने बन्यजन्तु क्षति राहतमा समाबेश हुन नसकेको समेत अध्यक्ष महराले बताए ।
  अध्यक्ष महराले यस्ताे क्षति हुनबाट सबैले सावधानि अपनाउन, यस्ताे घट्ना भैहाले तुरुन्त वडामा खबर गर्न र बन्यजन्तु लाई क्षति नपुर्याउन अनुराेध गरेकाे छ । केहिदिन पहिला कंचनपुरकाे दक्षिणि क्षेत्रमा बाघकाे आक्रमण बाट एक महिलाकाे मृत्यु भएकाे थियाे र बाघ पट्क पट्क देखिएकाे स्थानियले बताएका छन ।


#बाघकाे आक्रमण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>