Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
आदित्य जाेशी आदित्य जाेशी
२०७९ चैत २५ गते शनिबार

नगर कराते संघकाे अध्यक्षमा पण्डित, १३ सदस्यीय समिति गठन ।

 कञ्चनपुरमा भीमदत्त नगरपालिका नगर कराते समिति गठन गरिएको छ । शुक्रवार भीमदत्त नगरपालिकाको सभा हलमा जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा भीमदत्त नगरपालिका नगर कराते समिति गठन गरिएको हो ।

१३ सदस्यीय नगर कराँते समिती गठन गरिएको कार्यक्रमको
अध्यक्षमा नरेश पण्डित, उपाध्यक्ष सुरज भट्ट, तिलक पाण्डेय सचिव निरान्जन भट्ट, कोषध्यक्ष साबित्री महरा रहेका छन्

यसैगरी सदस्यहरुमा कबिराज भट्ट, उद्धव अवश्थी, हेमराज भट्ट, तुलसी जोशी ,सुदिप खत्री, सनम सिंह, निकिता डङौरा, र सफल गुरुङ रहेका छन् ।

उक्त कार्यक्रमको प्रमुख अथितीमा जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहरा रहेका थिए । बिशिस्ट अथितिमा प्रदेश कराते सल्लाहकार लक्ष्मि दत्त बोहरा,लोक बहादुर ठकुराठी प्रदेश कराते मुख्य सचीव प्रेम बहादुर चन्द,कंचनपुर जिल्ला अध्यक्ष दिपेन्द्र बिष्ट, केन्द्रिय सदस्य सिद्ध राज सोती,नेपाली काग्रेस नगर सभापति अच्युत राज कलौनी,जिल्ला खेलकुद समिति प्रमुख गोपाल दत्त भट्ट, रहेका थिए भने, अतिथीमा कराते जिल्ला वरिष्ठ उपाध्यक्ष लोचन सिंह कार्की उपाध्यक्ष सन्जय अधिकारी लगायत कोे उपस्थित रहेको थियो नगर खेलकुद समिति अध्यक्ष सरद चन्दको रोहवरमा १३ जना को समिति गठन भएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>