Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत २८ गते मङ्गलबार

दोधारा चाँदनीमा सकुशल जंगली चित्तलको उद्धार ।

दोधारा चाँदनी नगरपालिकामा जंगली चित्तलको उद्धार गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ स्थित संगम टोलमा जंगली चित्तलको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानियहरुको सहयोगबाट जंगली चित्तलको उद्धार गरिएको बताईएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रसनि हिक्मत सिंह बुडालको कमाण्डमा गएको टोली सहित नेपाली सेना र स्थानियहरुको सहयोगमा उद्धार गरिएको प्रहरीले जनाएको छ् ।

जंगली चित्तललाई सकुशल उद्धार गरिएको चित्तललाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीलाई बुझाईएको छ् । निकुन्ज बाट जनावरहरु नजिकका गाउँ तर्फ प्रवेश गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>