Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत ३० गते बिहिबार

नयाँ बर्ष बाट प्लास्टिक झाेफा प्रयाेगमा राेक, दाेधारा चाँदनिले पनि लगायाे राेक ।

दोधारा चाँदनी नगरपालिकामा माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा निषेध गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय नगरकार्यपालिकाको बैठकले माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको छ् । ‘नेपाल सरकारको राजपत्रमा मिति २०७८/५/२८ गते प्रकाशित सुचना अनुसार ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा प्रतिबन्द्धको सम्बन्धमा यस नगरपालिकाको नगरकार्यपालिकाको मिति २०७९/१२/२८ गते बसेको बैठकबाट समेत उक्त प्रतिबन्धीत प्लाष्टिकका झोला प्रयोग नगरर्न, नगराउन भनि निर्णय भएकोले सम्बन्धीत सबैको लागी जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयले जारी गरेको सुचनामा भनिएको छ् ।                                              कंचनपुर प्रशासनले यस्ता प्लाष्टिक जन्य झाेला राेक्न निर्णय गरिसकेकाे छ । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>