Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत ३० गते बिहिबार

लागुऔषध सहित समातिए भारतिय नागरिक, भारतिय प्रहरी सहज रुपमा नेपाल प्रवेश दिन्छ ।
फायल फाेटाे

दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरीले भारतिय नागरिक सहित ब्राउन सुगर बरामद गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा पिलिभित भारत निवासी वर्ष अन्ताजी ३२ का मन्तोष हिरालाई ३७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ नेपाल भित्र्याउदै गरेको अवस्थामा पक्राउ गरेको छ् । स’शराकीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट असई दिपेन्द्र चन्दको कमाण्डमा गएको टोलीले भारतिय नागरिक मन्तोष हिरालाई पक्राउ गरेको छ भने उनि संग भएको ३७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ् । ब्राउन सुगर सहित पक्राउ परेको भारतिय नागरिक हिराको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।

भारतिय सुरक्षाकर्मिले सहज रुपमा यस्ता लागुऔषध नेपाल प्रवेश दिने गरेकाे सिमाका स्थानिय जानकारहरु बताउछन । नेपाली सुरक्षा निकायले दैनिक जसाे लागुऔषध सहित युवाँहरु प्रकाउ गरिरहेकाे छ । 


#लागुऔषध

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>