Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत ३० गते बिहिबार

सिहदरवार अरु पालिकामा सार्नुहाेस: मेयर बालेन ।

महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन्।

उनले लेखेका छन्, 'कि काठमाडौंको हितमा काम गर्नुहोस,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस। हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस। हामीलाई हाम्रो सम्पदा, सस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।'

पछिल्लो समय बालेनले महानगरलाई संघिय सरकारले सहयोग नगरेको भन्दै आक्रोस पोख्दै आइरहेका छन्।


#मेयर बालेन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>