Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बैतडी
२०८० बैशाख ०३ गते आइतबार

बैतडिमा एक युवा मृत फेला, अनुसन्धान गर्दै प्रहरी ।

बैतडीको दोगडाकेदार गाउँपालिका-८ मा ३७ वर्षका एक पुरुषको शव फेला परेको छ। 

शनिबार धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा स्थानीय वाशुदेव जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

प्रहरी अहिले घटनास्थलमा पुगेको छ। जोशीको कसले र किन हत्या गर्यो? त्यो खुलेको छैन। प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>