Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ०३ गते आइतबार

मलामि गएका किशाेर महाकालीमा बेपत्ता, खाेजि गर्दै प्रहरी ।

मलामी गएका कञ्चनपुरका एक किशोर महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्।

शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित नदीमा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई देवसिंह बुडालले जानकारी दिए।

आज (आइतबार) दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन। सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र बम नेतृत्वको गोताखोर टोली खोजीमा जुटेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली पनि खोजीमा लागेको छ। तर, बेपत्ता हमाल भने अहिलेसम्म नभेटिएञञञको सई बुडालले बताए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>