Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
धनगढी
२०८० बैशाख ०६ गते बुधबार

सुदुरपश्चिम प्रदेशभरि औषधिकाे उचित ब्यावस्थापन मिलाउन धनगढीमा ३ दिने कार्यशाला सुरु ।

सुदुरपश्चिम प्रदेशभरिमा आउदाे बर्षका लागि आवश्यक औषधिकाे आपुर्ति मिलाउन, आवश्यक्ता भन्दा बढि औषधिकाे भण्डारण हुन नदिई बैज्ञानिक ब्यावस्थापन मिलाउन तीन दिने कार्यक्रम सुरु भएकाे छ ।
बुधबार प्रदेश राजधानि धनगढिमा सुरु भएकाे कार्यक्रम शुक्रवार सम्म चल्ने छ । कार्यक्रममा प्रदेश भरिका अस्पतालका मेडिकल रेकर्डडर लगायत प्रतिनिधिकाे उपस्थिति रहेकाे छ ।

तीन दिनकाे कार्यशाला पछि आगामि बर्षका लागि प्रदेशभरिका स्वास्थ्य संस्थामा औषधिकाे अभाव हुन नदिन र खपत हुने भन्दा बढि औषधि भण्डारहुन नदिने । भएकाे स्राेत बाट सबैतिर औषधि पुगाउन सहयाेगि सक्षम हुने अपेक्षा आयाेजक तथा सहभागि हरुले गरेका छन ।

कार्यक्रममा अथितिहरुले दार्चुला र बाजुरा जस्ता हिमाली जिल्लामा बर्षातकाे समयमा आपुर्तिमा समस्या हुने गरेकाे त्यस्का लागि पहिलै प्लान बनाएर काम गर्नु पर्ने र औषधि अभाव हुन नदिई बिरामिहरुलाई गुणस्तरिय सेवा दिनुपर्ने बताएका छन ।

यस्तै तीन तहका सरकार हुदा पालिका र प्रदेशले एउटै औषधि खरिद गर्दा उक्त औषधि बढि हुन जाने कहिले औषधि खरिद गर्न नसकेर बजेट फ्रिज हुन जाने जस्ता समस्या समाधान गर्नुपर्ने अथितिहरुले बताएका छन ।

कार्यक्रमकाे उद्घाटन सत्रमा  प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका प्रमुख
डाक्टर जगदिश जाेशीकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा स्वास्थ्य प्रवर्दन केन्द्रका प्रमुख बरिष्ट स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्का, स्वास्थ्य सेवा विभागका तथ्याङ्क अधिकृत पुस्करमान सिह, रबिन अधिकारी, तथ्याङ्क अधिकृत माेहनदेव भट्ट लगायतको आथित्यतामा भएकाे थियाे ।


#औषधि आपुर्ति ब्यावस्थापन पुर्व तयारि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>