Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ०८ गते शुक्रबार

कालाेसुचिमा परेका १०  निर्माण तथा आपूर्ति  कम्पनि यी हुन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।


समयमा काम नगर्ने निर्माण कम्पनी तथा आपूर्तिकताएलाई ठेक्का लगाउने निकायको सिफारिसमा कार्यालयले कालोसूचीमा राख्दै आएको छ। 

कार्यालयले बुधबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐनको व्यवस्था बमोजिम कालोसूचीमा राखेको हो। कालोसूची अवधिभर ती निर्माण कम्पनी तथा आपूर्तिकर्ताले सरकारी टेन्डरमा भाग लिन पाउने छैनन्। 

कालोसूचीमा पर्नेहरुमा एसएएस कन्स्ट्रक्सन, धुलिखेल युनिकर्ण जेभी (धुलिखेल निर्माण सेवा र युनिकर्ण कन्स्ट्रक्सन), फेवा नेपाल, कन्या कालिका स्टिल फर्निचर कालोसूचीमा परेका छन्। 

त्यस्तै गरि नागर्जुन शंकरमाली जेभी (नागर्जुन कन्स्ट्रक्सन कम्पनी र शंकरमाली निर्माण सेवा), ओम शान्ति निर्माण सेवा, रेडलाइन कन्स्ट्रक्सन कम्पनी, सेफ मेटल कन्स्ट्रक्सन, सिरुवा/कविर/सुनकोशी जेभी र वाईपी/रफिना जेभी कालोसूचीमा परेका छन्। 

यी निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>