Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ०९ गते शनिबार

दार्चुला समाजकाे भित्तेपात्राे बिमाेचन तथा शुभकामना आदान प्रदान सम्पन्न ।

दार्चुला समाजले कञ्चनपुरमा नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम गरेको छ । शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच दार्चुला समाजले नयाँ बर्षको अवसरमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा दार्चुला समाजका पदाधिकारी एव सदस्यले दार्चुला ऐतिहासिक, प्राकृतिक धार्मिक, साँस्कृतिक एव अन्य भौतिक विविधता मा एकता सहित सामाजिक कार्य गर्दै सुदूरपश्चिम प्रदेशको सम्बृद्धिमा जोडदिनुपर्ने सुझाव दिएका छन ।

यसका साथै एक आपसमा शुभकामना आदान प्रदान गर्दै समाजले दार्चुलाको मात्रै नभई सिङ्गो सुदूरपश्चिम प्रदेशको दीगो विकासका क्षेत्रमा भूमिका निर्वाहका लागि सुझाव दिएका छन ।

दार्चुला समाजले कञ्चनपुरका अध्यक्ष भीम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व उपसभामुख भोजराज जोशी, पुर्वमन्त्री जयदेव जाेशी, पुर्व कञ्चनपुर अख्तियार प्रमुख विष्णूसिंह विष्ट, सुप प्रदेश क्षेत्रीय शिक्षा निर्देशक दुर्गादत्त विष्ट, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, जनज्योती बहुमुखी क्याम्पसका अध्यक्ष माधव प्रशाद जोशी सहितको दार्चुला समाजका पदाधिकारी, सदस्य सहित विविध क्षेत्रका पेशाकर्मिहरुकाे उपस्थिति रहेको थियो । दार्चुला समाजले कञ्चनपुरका सचिव निरन्जन प्रशाद बिष्टले कार्यक्रम संचालन गरेका थिए ।


#दार्चुला समाज

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>