Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०८० बैशाख ०९ गते शनिबार

दार्चुलामा तुईन तर्ने क्रममा एक पुरुष महाकालि बगेर बेपत्ता ।

दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन्।
व्याँस गाउँपालिका-२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका हुन।

वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीका अनुसार आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका थिए।

बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयबासीले खोजी जारी राखेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार भन्डारी तुइन चढदा चिप्लिएर नदीमा खसेको जानकारी प्राप्त भएको छ। दुम्लिङको प्रहरी टाेलीले खोजी गरिरहेको छ। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>