Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ०९ गते शनिबार

दुई किलाे बढि चरेस सहित ४ जना पक्राउ, २ भारतिय ।
फायल फाेटाे

दुई केजि भन्दा बढी चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई 

शुक्रवार साझ इलाका प्रहरी कार्यालय झलारीको टाेलीले शुक्लाफाटा नगरपालिका वडा न.५ बनसमितिस्थित पुर्ब पश्चिम राजमार्गमा संकास्पद रुपमा पैदल हिडिरहेका चारै जना लाई चेकजाँच गर्दा चरेस फेला पारेको हो।

पक्राउ पर्नेहरुमा शुक्लाफाटा नगरपालिका-५ बनसमितिका शुनिल बोहोरा, भीमदत्त नगरपालिका-२  का बसन्त जोशी, भारतको बरेली कान्द्रापुर बस्ने हनमोल गुप्ता र चनहिटिग्रामका रुपेन्द्र मौरीया रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डागीले जानकारी दिए।

उनीहरूले बोकेको कालो रङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा २ केजी ४ ग्राम चरेस बरामद भएको छ। २८ हजार ५ सय रुपैँया पनि बरामद गरिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>