Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दार्चुला
२०८० बैशाख ०९ गते शनिबार

तुईनबाट महाकालिमा बेपत्ता भएका पुरुषकाे शव फेला ।

दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। शनिबार दिउँसो व्याँस गाउँपालिका(२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए।

साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुालका डिएसपी जगत गाहामगरले जानकारी दिए।

उनका अनुसार अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोली र स्थानीयहरूको सहकार्यमा घटना स्थलबाट ५०० मिटर टाढा भण्डारीको शव फेला परेको प्रहरीले जनाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


#शव फेला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>