Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ११ गते सोमबार

लालझाडि ५ मा २५ सय कित्ता नापेर वडा ४ मा भयाे नापि शुभारम्भ ।

लालझाडि गाउँपालीका वडा ५ मा जग्गाधनी पुर्जा दिनका लागि २५ सय कित्ता नापि सम्पन्न भएकाे छ ।

वडा ५ काे कित्ता नापजाँच सम्पन्न भएपछि पालिकाकै वडा ४ काे अग्लि पट्टि बाट आईतबार पालिका अध्यक्ष निर्मल रानाले नापजाँचकाे उद्धाटन गरेकाे वडा ५ सदस्य अम्मरसिह घामिले बताएका छन ।

बसाेबास भएबाट जग्गा नापजाँच हुन नसकेर जग्गा उपभाेग गरिरहेका मानिसले जग्गाकाे स्वामित्व पाउन सकेका थिएनन भने राज्यले उचित राजस्व समेत पाउन सकेकाे थिएन । नापजाँच सुरु भएबाट वडावासि जग्गाधनि पुर्जा पाईने भयाे भनेर खुसि भएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>