Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख १४ गते बिहिबार

कंचनपुरमा नाला तर्ने क्रममा एक महिलाकाे मृत्यु ।

कञ्चनपुरको पुनर्वासमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका वडा १० विकासबस्ती बस्ने अन्दाजी २८ वर्षीया तारा बिष्टको बिहीबार बिहान घाँस काट्न भनी नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो । नालामा घाँटीसम्म डुब्ने गरी पानी भरिएको बताइएको छ ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ ।


#डुबेर मृत्यु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>