Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०८० बैशाख १४ गते बिहिबार

अत्तरिया धनगढी सडक खण्डमा राेपियाे बिरुवा।

मोहना पुल–अत्तरिया सडक खण्डमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् । उक्त क्षेत्रमा रहेको ६ लेन सडकको सौन्दर्यीकरण गने भन्दै तीन हजार बढी बोटबिरुवा रोपिएका हुन्।

धनगढी उपमहानगरपालिका र सूर्य नेपाल प्रालिको संयुक्त प्रयासमा झन्डै ४ हजार बोटबिरुवा रोपिएको हो । मोहना पुलदेखि धनगढी एयरपोर्टसम्मको ६ लेन सडकमा वृक्षारोपण गरिएको र बिरुवा संरक्षणका लागि दुवै तिरबाट तार जाली लगाउने कार्य भएको उपमहानगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>