लालझाडि गाउँपालिका वडा ५ का २५ किसानले सात दिनकाे कृर्षि तालिम सहित कृर्षि सामाग्रि पाएकाे छ ।
गरिबी निवारणका लागि लघुउद्धम बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाकाकाे आयाेजनामा वडाका २५ किसानले तरकारि खेति तालिम सहित, पानी हाल्ने हजारि, स्प्रे ट्याङ्कि र झारपात छान्ने किलवाई प्राप्त गरेका हुन ।
पालिकाले तालिम सहित कृर्षि सामाग्रि पाएका किसानले राम्राे तरकारि खेति गरेर आफ्नाे आय आर्जन बढाउने आशा गरेकाे छ । तालिम पाएका किसानले पाएकाे तालिम बाट ज्ञान सीप र कृर्षि सामाग्रिले थप उत्पादन गर्न मदत्त गर्ने बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया