Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख १५ गते शुक्रबार

आयोग्य लडाकुलाई रकम हाेईन राेजगारि देउ: एमाले सचिव भट्टराई

अयाेग्य लडाकुलाई सरकारले २ लाख रकम दिने निर्णय पछि एमाले सचिव याेगेश भट्टराईले आफ्नाे धारणा सार्वजनिक गरेका छन ।

नेकपा ( एमाले) सचिव याेगेश भट्टराईले सामाजिक संजाल मार्फत आफ्नाे धारणा सार्वजनिक गरेका छन । उनले लेखेका छन अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको ब्यबस्था गर्ने अनि सार्वजनिक सेयर आह्वन गरी हाललाई कम्तीमा ५ अरबको लगानीमा पब्लिक कंपनी स्थापना गरी कुनै उधोग खोल्ने वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारी को ब्यबस्था गर्ने । पुंजि बृद्धि गरी उधोगको आकार बढाउंदै जाने । पैसा बांडेर होईन जीवन यापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु ।

सरकारले अगाेग्य लडाकुलाई दुईलाख रकम दिने भनेपछि सत्ताधारि दलकै नेता डाक्टर शेखर काेईरालाले याे ठिक नभएकाे र यस्काे बिराेध गर्ने भनेका थिए भने, अर्थमन्त्रीले आफुलाई जानकारी नभएकाे भनेकाे जानकारि आईरहेकाे छ । 


#याेगेश भट्टराई

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>