Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०८० बैशाख १६ गते शनिबार

समृद्धि र विकासको माँग राख्दै पुर्व माननिय खत्री केन्द्रिय नेताहरु संग भेटमा ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रको समृद्धि र बिकासमा सघाउन पुर्व माननिय ईन्द्र बहादुर खत्रीले सरकारका मन्त्रीहरु संग भेट गर्न थालेका हुन् ।

माननिय खत्रीले जलश्रोत, ऊर्जा तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत, भौतिक तथा आवास मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, प्रतिनिधि सांसद, मुख्य सचेतक रमेश लेखक लगाएत नेता संग भेट गरि दोधारा चाँदनी नगरपालिकाका बिकास कार्यमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । भेटमा सुख्खा बन्दरगाहा, सिमा समस्या, कृषी र रोजगारीको समस्याको बिषयमा छलफल गरिएको पुर्व माननिय ईन्द्र बहादुर खत्रीले बताएका छन् । भेटमा नेपाल सरकारका मन्त्रीहरुले दोधारा चाँदनी नगर क्षेत्रको बिकासमा आफ्नो ध्यान केन्द्रित भएको बताउदै सुख्खा बन्दरगाहाको कार्यलाई थप तिब्रता दिने आश्वास दिएको बताईएको छ् । बिगत लामो समय देखि राजनितिक क्षेत्रमा सक्रिय रहदै आएका पुर्व माननिय खत्री दोधारा चाँदनी नगर क्षेत्रमा बिकासकर्मी नेता भनेर समेत चिनिदै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>