Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख १७ गते आइतबार

नेतासंग रिसाए नाकाबन्दि, जनतासंग रिसाए गाेलि गर्नेकाे सुरक्षाकर्मिकाे ब्यावहार ब्यक्तिगत हाेला ?

परराष्ट्रमन्त्री बनेपछि पहिलाे पट्क गृह जिल्ला आएका नारायण प्रकाश साउद (एनपि सावद) प्रेस युनियन कंचनपुरले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका जिज्ञासा सम्बनेधन गरेका छन  ।

परराष्ट्रमन्त्री भएपछि आफ्नै गृहजिल्लामा रहेकाे गड्डाचाैकि बनबसा नाकामा भारतिय पक्षले जहिले दुर्ब्यावहार समान ब्यावहारले यहाँ भएर आवतजावत गर्ने यात्रु घटेका अन्य नाकाबाट आउजाउ गर्न सुरु गरेकाे छ । यस्लाई सहज गर्न के पहल गर्नुहुन्छ भन्ने जिज्ञासामा मन्त्रीले सिमामा सुरक्षा निकायबाट ब्यावहारिक्ता नमिलेका कुरा ब्याक्तिगत भएकाे बताउदै त्यस्ता कुराहरु रिलेसन संग जाेड्नु जरुरि छैन, त्यस्ताकुराहरु सिमामा दुईपक्षिय छलफल गरेर समाधान हुन सक्ने त्यस्ता घट्नाहरु नेपाल वा भारत सरकारकाे निर्देश भन्ने हुदैन त्यस्ताकुरा सिमामै मिलाउनु पर्छ भनेका छन ।

भारतिय पक्षले गर्ने गरेकाे ब्यावहारका कारण नेपाली सधै हेपिनु पर्नुे अपमानित हुनुपर्ने अवस्था रहेकाे उक्त नाकाबाट यात्रा गरेका यात्रुले बताउने गरेका छन ।

विभिन्न समयमा नेपाली माथि कुटपिट गर्ने गरेकाे देखिन्छ भने कहिले महिलाहरुलाई रातभरि सिमामै राेकेर राखेकाे अवस्था समेत रहेकाे छ ।

भारत नेतासंग रिसाए नाकाबन्दि गर्ने, जनतासंग रिसाए गाेलि हान्ने देखि दुर्व्यवहार सम्म गर्न सिमामै गर्दछ के यस्ताे ब्याबहार सरकारकाे नीति नभएर सुरक्षाकर्मिकाे ब्याक्तिगत हुन सक्छ भनेर नाम नखाेल्ने सर्तमा कंचनपुरका ब्यावसायीले बताएका छन ।

पुर्ण भिडियाे हेर्न लिङ्कमा क्लिक गर्नुहाेस https://youtu.be/Qsn5aG5MBF8



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>