नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय समितिको अध्यक्षमा बिरेन्द्र चन्द निर्वाचित भएका छन ।
नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ(आधिकारिक ट्रेड यूनियन) केन्द्रीय समितिको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षमा रहेको बोर्डमा अब नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघका अध्यक्ष चन्दले समेत प्रतिनिधित्व गर्नेछन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा घर भएका चन्द यस अघि नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघको उपाध्यक्ष थिए । अहिले अध्यक्षमा निर्वाचित भएका छन ।
चन्दले देशैभरी नेपाल आयल निगममा कार्यरत कर्मचारीको पेशागत हकहितका लागि काम गर्ने प्रतिबद्धा जाहेर गरेका छन ।
संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आथित्यमा भएको कार्यक्तममा मन्त्री मोदीले चुस्तदुरुस्त सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।
यस्तै सुदुरपमकै उपाध्यक्ष देवराज जाेशी,महासचिव झबिन्द्र बिक, गरि ६५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएकाे छ । अर्का अध्यक्ष मधुमास पुनले संगठन हेर्नेछन । पहिलाे पटक सुदुरपश्चिमबाट नेतृत्व निर्वाचित भएकाे हाे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया