Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख १८ गते सोमबार

आयल निगम ट्रेड युनियनमा सुदुरपश्चिमकाे नेतृत्व स्थापित ।

नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय समितिको अध्यक्षमा बिरेन्द्र चन्द निर्वाचित भएका छन ।

नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ(आधिकारिक ट्रेड यूनियन) केन्द्रीय समितिको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षमा रहेको बोर्डमा अब नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघका अध्यक्ष चन्दले समेत प्रतिनिधित्व गर्नेछन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा घर भएका चन्द यस अघि नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघको उपाध्यक्ष थिए । अहिले अध्यक्षमा निर्वाचित भएका छन ।

चन्दले देशैभरी नेपाल आयल निगममा कार्यरत कर्मचारीको पेशागत हकहितका लागि काम गर्ने प्रतिबद्धा जाहेर गरेका छन ।

संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आथित्यमा भएको कार्यक्तममा मन्त्री मोदीले चुस्तदुरुस्त सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

यस्तै सुदुरपमकै उपाध्यक्ष देवराज जाेशी,महासचिव झबिन्द्र बिक, गरि ६५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएकाे छ । अर्का अध्यक्ष मधुमास पुनले संगठन हेर्नेछन । पहिलाे पटक सुदुरपश्चिमबाट नेतृत्व निर्वाचित भएकाे हाे ।


#बिरेन्द्र चन्द

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>