Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख १८ गते सोमबार

कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकी र दोधराचांदनीमा विधुत लाईन अवरुद्ध भएको छ । लालपुर सवस्टेशनमा ३३ के.भि. लाईनको ब्रेकरमा समस्या आएको र अहिले उसको मर्मत सम्भार भईरहेको महेन्द्रनगर वितरण केन्द्र कंचनपुरका प्रमुख चुट्टनकुमार श्रिवास्तवले बताएका छन् ।

साथै झलारी कलुवापुर सवस्टेशनमा पनि समस्या आएकोले कलुवापुरवाट आपुर्ति हुने विधुत अवरुद्ध भएको उनले बताए । अहिले अत्तरिया ग्रिडबाट पनि मर्मतका लागि जनशक्ती आएर मर्मत भईरहेको र वर्षातले गर्दा मर्मतमा समस्या भईरहेको उनले बताए ।

बिधुत संचालनमा आउन कति समय लाग्छ भनेर भन्न नसकिने उनले बताए । ‘अहिले मर्मत भईरहेको छ, हामी मर्मत मै लागेका छौ, अब कति समय लाग्छ त्यो भन्न सकिँदैन’ उनले भने

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>