Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख १९ गते मङ्गलबार

शसस्त्र प्रहरि हवल्दारले गरे घरभित्रै गएर नावालक किशाेरि बलत्कार प्रयास ।

भिमदत्त नगरपालिकाकाे एक गाउँमा किशाेरि बलत्कार प्रयास भएकाे छ । आईतबार राति घभित्रै प्रबेश गरेर शसस्त्र प्रहरी हवल्दारले बलत्कार प्रयास गर्दा स्थानियले समातेका छन ।

शसस्त्र प्रहरि गण झलारिमा कार्यरत हवल्दारले नावालक १४ बर्षे किशाेरिकाे घरमा राति एघार बजेर चालीस मिनेटमा प्रवेश गरेकाे प्रहरिलाइ दिएकाे निवेदनमा उल्लेख गरेकाे छ । केटिले हाे हल्ला गरेपछि स्थानिय जम्मा भई हवल्दारलाई छाेपेर प्रहरिलाई बुझाएका हुन ।

घरभित्रै पुगि बलत्कार प्रयास गर्ने हवल्दारकाे माेवाईल, टाेपि, सुर्तिकाे प्याेकेट लगायतका बस्तु केटि रहेकाे काेठामै भेटिएकाे जाहेरि दरखास्तमा उल्लेख छ ।

कंचनपुर प्रहरी प्रवक्ता प्रकाश डागिका अनुसार निज अभियुक्तलाई पक्राउ गरि करणि उद्याेग अन्तर्गत मुद्दा दर्ता गरेकाे बताएका छन ।
कंचनपरकाे भिमदत्त नगरपालिकामा बलत्कार घट्ना निरन्तर देखिईरहेका छन । गत हप्ता मात्र पनि भिमदत् नगरपालिका मा बलत्कार भएकाे थियाेफरलतिन जना पक्राउ परेका थिए ।


#नावालक किशाेरि बलत्कार प्रयास

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>