Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख १९ गते मङ्गलबार

उपचारमा लागेकाे खर्च राष्ट्रपति आफैले बेहाेर्ने, प्रेस नाेट जारि ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नाे उपचारमा लागेकाे खर्च स्वयं बेहाेर्ने भएका छन । आज प्रेस एक प्रेस नाेट जारि गर्दै उक्त कुरा जानकारी गराएकाे हाे ।

वहाँका प्रेस संयाेजक खिला कार्किले जारि गरेकाे प्रेस नाेटमा स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पुर्ण नेपाली दिदिबहिनी दाजुभाईहरुमा विदितै रहेकाे । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वंमले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ उल्लेख गरिएकाे छ । काग्रेेस महामन्त्री गगन थापाले उपचार खर्च आफैले तिर्दा राम्राे म्यासेज जाने उल्लेख गरेका थिए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>