चट्याङ लागेर कञ्चनपुरका तीन बालिका घाईते भएका छन ।
भीमदत्त नगरपालिका १८ खैरभट्टीका तीन बालिका आज घाईते भएका हुन ।
आशा कुँवर, अस्मिता भण्डारी र सदिक्षा ओड घाईते भएका हुन । आशाा र सदिक्षाको घरमा चट्यानले विद्युत अवरुद्ध भएको छ । उनीहरु तीनै जनाको महाकाली अस्पतालमा उपचार भईरहेको छ । घाईते तीनै जना खतरामुक्त भएको अस्पतालले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया