Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख २२ गते शुक्रबार

ईन्टरलकिङ्ग कंक्रिट ईट्टा उत्पादन गर्दै प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समिति।

दोधारा चाँदनी नगरपालिकामा इन्टरलकिङ्ग कंक्रिट ईट्टा उत्पादन उद्योग संचालनमा ल्याईएको छ् । दोधारा चाँदनी नगरपालिका– ९ स्थित रहेका प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिले इन्टरलकिङ्ग कंक्रिट ईट्टा उत्पादन उद्योग संचालनमा ल्याएको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका अध्यक्ष पुर्ण देवी कसेराले जानकारी दिएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाको सहयोगमा प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिले इन्टरलकिङ्ग कंक्रिट ईट्टा उत्पादन उद्योग संचालनमा ल्याएको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका अध्यक्ष पुर्ण देवी कसेराले बताएका छन् । माटोका ईट्टा भन्दा कम लागत तथा बलियो, सुन्दर तथा भूकम्प प्रतिरोधात्मक ईन्टरलकिङ्ग कंक्रिट ईट्टा उत्पादन प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिले  गर्न थाले संगै स्थानियहरुको आकर्षण बढेर गएको छ् । आधुनिक प्रविधीबाट उत्पादित इन्टरलकिङ्ग कंक्रिट ईट्टाबाट निमार्ण भएका घर तथा अन्य निमार्ण कार्यहरु भूकम्प प्रतिरोधात्मक, सुन्दर र बलियो रहेको प्रावधीकहरुले बताएका छन् । उत्पादित इन्टरलकिङ्ग कंक्रिट ईट्टा स्थानियहरुमा माँग बढेर गएको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समिति दोधारा चाँदनीले जनाएको छ् । बलियो, सुन्दर तथा भुकम्प प्रतिरोधात्मक ईट्टा भएपछि धमाधम माँगहरु बढिरहेको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सदियौं देखि एकलौटी बजारमा माटोको ईटाले ओगटेका हुदा उद्योगहरु संग प्रतिस्पर्धा नहुने हो कि भन्ने प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिको टोलीको पिरलो थियो, तर अहिले आएर घर तथा अन्य भौतिक निमार्ण कार्यमा इन्टरलकिङ्ग कंक्रिट ईट्ट माँग बढे संगै थप उत्साह पैदा भएको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका पदाधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>